डाकिनी – Nepal Press
डाकिनी

‘डाकिनी’ अफिसियल ट्रेलर रिलिज, फिल्मलाई अप्रिलमा नेपाल रिलिज गर्ने तयारी

काठमाडौं । नेपाली फिल्म डाकिनी (लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मुस्टाच)को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्मको विश्वव्यापी अधिकार किनेको अमेरिकी कम्पनी एब्रामोरामाले ट्रेलर सार्वजनिक गरेको हो । खिन्से नोर्बु निर्देशित फिल्म अप्रिल ८ मा न्यूयोर्कमा प्रिमियर हुँदैछ भने नेपालमा सोही महिनामा रिलिज तयारी भैरहेको छ...