डाँफे फाउन्डेसन – Nepal Press
डाँफे फाउन्डेसन

डाँफे फाउन्डेसनद्वारा रामेछापलाई ५ थान अक्सिजन कन्सन्टेटर्स सहयोग

रामेछाप । अमेरिकास्थित नेपाली संस्था डाँफे फाउन्डेसनले एनसीसीडीएफको सहकार्यमा रामेछापको स्वास्थ संस्थालाई ५ थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको छ । कोभिड–१९ का कारण विश्वमा महामारी फैलिएसगैँ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अवस्थामा फाउण्डेसनका डा. दिपेन कडरीयाले उक्त सामाग्री सहयोग गरेका हुन् । अमेरिकामा रहेका पंकज खड़काको विशेष...