डलर सटही – Nepal Press
डलर सटही

राष्ट्र बैंकले हटायो अक्सिजन सिलिण्डर आयातमा डलर सटहीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कोभिड १९ को स्वास्थ्य सामाग्री र उपकरण आयातमा डलर सटहीको सीमा बढाएको छ भने अक्सिजन आयातका लागि उक्त सीमा हटाएको छ । प्रतीतपत्र बिना ड्राफ्ट र टिटि को माध्यमबाट हुने वस्तुका लागि सटही सुविधा एक पटकमा बढीमा ३४ हजार डलर...