डम्बर खड्कालाई कारवाही – Nepal Press
डम्बर खड्कालाई कारवाही

विरामी भर्ना नलिने विज्ञप्ती निकाल्ने प्रदेश अस्पताल निर्देशकलाई कारवाहि हुँदै

सुर्खेत ।  कर्णाली प्रदेश सरकार मातहत रहेको प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्कालाई प्रदेश सरकारले कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता एवम भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अस्पतालका निर्देशकले बाहिर ल्याएको अभिव्यक्ति गलत गरेको बताए । ‘केही अभाव भएको भए वा समस्या भएको भए...