डडेलधुरा – Nepal Press
डडेलधुरा

देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

निवर्तमान सभापति कर्ण मल्ल समूहले उक्त निर्वाचन अवैध भनेको छ । ‘म सभापति हुँ मलाई बाहिर राखेर कांग्रेसको अधिवेशन हुन्छ ?’ उनले भने ‘त्यो गुटको भेला हो कांग्रेसको अधिवेशन होइन । ’