डजक्वाइन – Nepal Press
डजक्वाइन

‘डजक्‍वाइन’मा लगानी गरेर करोडौं कमाएका बैंङ्कका निर्देशकले जागिर छोडे

लन्डन । अमेरिकी मल्टिनेसनल कम्पनी गोल्डम्यान साच्सका एक कार्यकारीले क्रिप्टोकरेन्सीमा गरेको लगानीबाट आकस्मिक रूपमा मिलियन पाउन्ड कमाएसँगै जागिर छोडेका छन् । बहुप्रतिष्ठित कम्पनीको लन्डन शाखामा प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेका अजिज म्याकमोनले पछिल्लो समय चर्चामा रहेको ‘डजक्वाइन’मा लगानी गरेर १ करोड पाउन्ड कमाएसँगै जागिर छोडेको बैङ्कलाई उद्धृत गर्दै सिएनबिसीले...