ठेकेदार सांसद – Nepal Press
ठेकेदार सांसद

सडक बनाउन ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध

म्याग्दी । बेनी-दरवाङ सडक निर्माणमा ढिला गरेपछि स्थानीयबासीले सडकमै ठेकेदारको फोटोसहितको पोष्टर राखेर विरोध गरेका छन् । स्थानीयले लामा समानान्तर जेभी कम्पनीका जिपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् । लामा दोलखाका नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद हुन् । २०७४ साउनमा बेनी सिमचोकसम्मको साढे १२ किलोमिटर सडकको ठेक्का...