ठेकेदार कुटिए – Nepal Press
ठेकेदार कुटिए

मध्यभोटेकोशीका मेकानिकल ठेकेदार माओवादी युवाबाट कुटिए, घटनामा प्रहरी मिलेमतोको आरोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाअन्र्तगत मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनीका कर्मचारीलाई माओवादीनिकट युवाहरुले कुटपिट गरेका छन् । मेकानिकल कामको जिम्मा पाएको एन्ड्रीडका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई माओवादीनिकट युवाहरुको समूहले साइट अफिस बाह्रविसेका जम्बुमा कुटपिट गरेका हुन् । माओवादीका स्थानीय युवाहरु रोशन गोलेलगायत...