ठूला सभा – Nepal Press
ठूला सभा

ठूला सभामा प्रतिस्पर्धा– आज ओली चितवनमा, प्रचण्ड माधव धनगढीमा

काठमाडौं । पार्टी विभाजनपछि नेकपाका दुवै समूहका शीर्ष नेताको ठूला जनसभाहरुमा केन्द्रित हुन थालेका छन् । एकचरणका भेला बैठक र कार्यकर्ता प्रशिक्षणपछि दुवै पक्षले ठूला सभाहरुमा शक्ति केन्द्रित गरेका हुन् । आज प्रधानमन्त्री केपी शर्मा प्रचण्डको गृहजिल्लामा आयोजित जनसभालाई सम्बोधन गर्न चितवान जाँदैछन् । बस टर्मिनलमा हुने सभामा ठूलो...