ठूला पुल – Nepal Press
ठूला पुल

अर्थमन्त्रीले उद्घाटन गरे तीन ठूला पुल, पुल बनेपछि स्थानीय हर्षित

रुपेन्देही । बुटवल उपमहानगरपालिकाभित्र रहेका  तीन ठूला पुल नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार एकैदिन उद्घाटन गरेका छन् । यहाँस्थित तिनाउ र दानव नदीमा निर्माणसम्पन्न भएका ३ ठूला पुल अर्थमन्त्री पौडेलले उद्घाटन गरेका हुन् । बुधबार बिहान तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, नयाँगाउँस्थित दानव नदीमा रहेको पुल...