ठिमुरा पुल – Nepal Press
ठिमुरा पुल

ठिमुरा पुल भत्किनुको कारण खोज्न सरकारले बनायो छानविन समिति

चितवन । चितवनको ठिमुरा र देवघाट जोड्ने त्रिशुली नदीमाथि निर्माणाधिन पुल भत्किएको बारे सरकारले छानविन गर्ने भएको छ । छानविनका लागि समिति गठन गरिएको सडक विभागले जनायो । सडक विभागको योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सुपेरिटेन्डेन्ट इन्जिनियर कैलाशकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको बिभागका प्रवक्ता शिवप्रसाद नेपालले नेपाल...