ठाकुर गुरुङ – Nepal Press
ठाकुर गुरुङ

माओवादी छाडेको ४ वर्षमा कांग्रेसको गाउँपालिका सभापतिमा सर्वसम्मत !

कुनैबेला नेपाली कांग्रेसलाई ‘वर्गशत्रु’ मान्ने माओवादी नेतृत्वको आन्दोलनमा होमिइरहँदा धादिङका ठाकुर गुरुङले सायदै सोचेका थिए, भविष्यमा उनी कांग्रेस पार्टीको स्थानीय नेतृत्व हाँक्न पुग्नेछन् । तर, राजनीतिको बाटो सँधै सीधारेखामा हिँड्दैन ।