ठम्मर बिष्ट – Nepal Press
ठम्मर बिष्ट

ओलीपक्षमा लागेका प्रदेश सांसदले भने- कानूनले हामीलाई माओवादीमै फर्कायो

सुर्खेत । कर्णाली प्रदेश सभाका दुई जना सांसदहरुले आफूहरु कानूनी रुपमा माओवादी केन्द्रमै फर्किएको बताएका छन् । साबिक नेकपा विभाजनका बेला माओवादी छाडेर केपी ओली पक्षमा लागेका सांसदहरु कानुनी संकटका कारण प्रचण्डतिरै लाग्न बाध्य भएका हुन् । नेकपा माओवादी केन्द्रबाट दैलेख र सुर्खेतबाट प्रत्यक्ष निर्वाचित सांसद धर्मराज रेग्मी र...