ठमेल – Nepal Press
ठमेल

सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी

धेरैजसो समय विदेशी पर्यटनको चहलपहल भइरहने ठमेलका होटल व्यवसायी मात्रै होइनन्, जुनकुनै व्यवसाय सञ्चालन गरेकाहरुको स्थिति दयनीय छ । कतिले त व्यवसाय छाडिसके भने कति छाड्ने मुडमा पुगेका छन् ।