ठमेल क्षेत्र – Nepal Press
ठमेल क्षेत्र

महामारीविरुद्ध ठमेल क्षेत्रलाई चिनियाँ सहयोग, गाउँ-गाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । नेपालमा कार्यरत एक चिनियाँ गैरसरकारी संस्थाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सघाउन गाउँहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरु गरेको छ । गरिबी निवारणका लागि चिनियाँ संस्था (सीएफपीए)ले काठमाडौं महानगरपालिका १७ र १९ बाट अभियान थालेको हो । काठमाडौं वडा-१९ स्थित क्षेत्रपाटीमा उक्त संस्थाले २० थान अक्सिजन सिलिन्डर, २००...