ठगी – Nepal Press
ठगी

अनलाइन मार्फत् ठगी गर्ने युवक गैरीधाराबाट पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइन मार्फत् ठगी गर्ने युवकलाई १९ लाख सहित पक्राउ गरेको छ । प्रहरीले काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ का २३ वर्षीय विकास गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो पक्राउ गरेको हो । विकासले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क...