ठगी मुद्दा – Nepal Press
ठगी मुद्दा

चोहर्वा बाहिनीका जर्नेल केसीमाथि ठगी मुद्दाका आरोपीलाई सेटिङ गरेर छुटाएको आरोप (अडियोसहित)

सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले धनुषाका एसपी प्रकाश रानाभाट, सरकारी वकिल सिताराम अर्याललाई दबाब र प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाएको आरोप लागेको छ ।