ट्वीटर – Nepal Press
ट्वीटर

केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो बायो अझै अपडेट गरेका छैनन् । ४१ महिना नेपाल सरकारको नेतृत्व गरेर सोमबार सर्वोच्च अदालतको परामादेशसँगै प्रधानमन्त्रीबाट हटेका ओलीको फेसबुक पेज र ट्वीटर ह्यान्डल दुवैमा ‘प्राइम मिनिस्टर अफ नेपाल’ यथावत छ । भेरिफाइड ट्वीटर र फेसबुकलाई...