ट्विप्लाेमेसी – Nepal Press
ट्विप्लाेमेसी

नेपालमा राजदूतहरूको ‘ट्विप्लोमेसी’, को कति लोकप्रिय ?

राजदूतहरूले सामाजिक सञ्जाल खासगरी ट्विटको प्रयोग गर्ने क्रम बढेको छ । यसलाई ट्विटरबाट हुने डिप्लोमेसी भन्छन् । एकै शब्दमा यसलाई ‘ट्विप्लोमेसी’ भन्न थालिएको छ । ट्विप्लोमेसीको प्रयोग सबैभन्दा पहिले अमेरिकी संस्था बर्सन–मार्सटेलरले सन् २०१२ ताका प्रयोगमा ल्याएको हो ।