ट्रेन्डिङ – Nepal Press
ट्रेन्डिङ

पठाओको समर्थनमा ट्वीटर ट्रेन्डिङ

काठमाडौं । नेपालमा माइक्रो ब्लगिङ प्लेटफर्म ‘ट्वीटर’ मा आईएमविथपठाओ अर्थात् ‘म पठाओको साथमा छु’ ट्रेन्डिङको एक नम्बरमा परेको छ । राइड सेयरिङ प्लेटफर्म पठाओका राइडरलाई ट्याक्सी ड्राइभरले कुटपिट गरेपछि चर्चा बढेको पठाओको प्रभाव सामाजिक सञ्जालमा पनि परेको छ । ट्याक्सी व्यवसायी र पठाओबीच बेलाबेलामा विवाद बढ्दै गएको छ ।...