ट्राफिक व्यवस्थापन – Nepal Press
ट्राफिक व्यवस्थापन

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौंको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नेपाल स्काउट र नेपाल प्रहरी...