ट्राफिक लाइट – Nepal Press
ट्राफिक लाइट

उपत्यकाको १३ स्थानमा ट्राफिक लाइट जडान गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न १३ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा उपत्यकाका १३ वटा स्थानमा ट्राफिक लाइट जडान गर्न लागेको हो । उपत्यकाको गंगालाल , लाजिम्पाट, त्रिचन्द्र कलेज अगाडी ,टेकु, बबरमहल, सिभिल हस्पिटल आगाडि,तिनकुने , जडिबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग,...