ट्राफिक जरिबाना – Nepal Press
ट्राफिक जरिबाना

ट्राफिक जरिवाना अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । ट्राफिक जरिवाना अब अनलाइनबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट अनलाइन जरिवाना भुक्तानीको औपचारिक शुरुवात गरेको हो । ट्राफिक नियम उल्लङघन गर्दा पहिले ट्राफिकले लिने जरिवाना तिर्न बैंकमा जाने झन्झटलाई अनलाइन प्रणालीले सजिलो हुने बताइएको छ । जरिबाना का लागि बैंकको...