ट्राफिक चेकिङ – Nepal Press
ट्राफिक चेकिङ

कोरोना जोखिमपछि उपत्यकामा ट्राफिक चेकिङ कडाइ, अटेर गर्ने ५२ सवारी कारबाहीमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गर्ने तयारी भएपछि ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङमा पनि कडाइ गर्न गरेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजनिक सवारी साधनमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइ गरेको हो । सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु राखे नराखेको...