ट्राई नेसन सिरिज – Nepal Press
ट्राई नेसन सिरिज

कुशलको अविजित अर्धशतकमा नेपालको शानदार जित

काठमाडौं । कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट...