ट्राई नेसन्स सिरिज – Nepal Press
ट्राई नेसन्स सिरिज

वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

काठमाडौं । वर्षाले प्रभावित बनेको ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल १३ ओभरमा घटाइएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएपछि वर्षा सुरु भएको थियो । वर्षाका कारण १ घण्टा भन्दा धेरै रोकिएको...