ट्राइ-नेसन्स सिरिज – Nepal Press
ट्राइ-नेसन्स सिरिज

नेदरल्यान्ड्ससँग मलेसिया १५ रनले पराजित

काठमाडौं । म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १५ रनको नतिजामा पराजित गरेको छ। विस्फोटक ब्याटिङ गरेका ओडाउटले टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाएका थिए । उनको उत्कृष्ट इनिङमा नेदरल्यान्ड्सले १९१ रनको योगफल तयार गरेको थियो । कप्तान पिटर सेलारको ९६ रनको...