ट्रकको ठक्कर – Nepal Press
ट्रकको ठक्कर

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु, छोरालाई कलेज बस चढाउन निस्केकी थिइन् आमा

रूपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको हो । सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको...