ट्रककाे ठक्कर – Nepal Press
ट्रककाे ठक्कर

ट्रककाे ठक्करबाट सप्तरीमा दम्पतीकाे मृत्यु

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहामा आज विहान मालबाहक ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका -१ भलुवाका अन्दाजी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया श्रीमती सुनिता देवी रहेकी छन् । ना ६ ख ३८६१ नम्बरको मोटसाइकलमा सवार श्रीमान–श्रीमतीको...