ट्याक्टर दुर्घटना – Nepal Press
ट्याक्टर दुर्घटना

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ वर्षीय रुपेश राई रहेका छन् । शनिबार बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर आउँदै गरेको मे...