ट्यांकर व्यवसायी – Nepal Press
ट्यांकर व्यवसायी

मेलम्ची आएपछि ट्यांकर र जारको व्यापार सुक्यो

रिङरोड भित्रका प्रायः घरहरुमा मेलम्चीको पानी वितरण भइरहँदा यता ट्याङकबाट हुने पानीको विक्री वितरण भने ह्वात्तै घटेको छ । मेलम्चीको पानी आएपछि काठमाडौंमा ट्यांकरको माग आधा घटेको व्यवसायी बताउँछन् ।