टोपवहादुर रायमाझी – Nepal Press
टोपवहादुर रायमाझी

बालुवाटार बैठकमा टोपबहादुर पहिलो वक्ता, प्रचण्डले अनैतिक काम गरेको आरोप

काठमाडौं । बालुवाटारमा जारी केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादीतर्फका नेता टोपबहादुर रायमाझीलाई पहिलो वक्ता बनाइएको छ । ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले संचालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा सहभागीहरुलाई स्वागत गर्दै स्थायी कमिटी...