टोपबहादुर रायामाझी – Nepal Press
टोपबहादुर रायामाझी

टोपबहादुर रायमाझीको आरोप- प्रचण्ड माधव समूहले कुप्रचार गर्दैछ

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-माधव समूह निराश भएपछि पूर्वमाओवादीका मन्त्रीहरूले केपी ओलीको साथ छाड्न लागेको भनी कुप्रचारमा उत्रिएको टिप्पणी गरेका छन् । रायमाझीको सचिवालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत केही मिडिया र सामाजिक संजालमा गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री रायमाझीको सन्दर्भ जोडेर गरिएका प्रचारमा प्रचण्ड-माधव पक्षको...