टोपबहादुर जिशी – Nepal Press
टोपबहादुर जिशी

मानव बेचबवखन मुद्दामा दुई वर्ष कैद सुनाइएका पत्रकार पक्राउ

दाङ । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई...