टोटेनह्याम – Nepal Press
टोटेनह्याम

केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

काठमाडौं । इङ्लिस स्ट्राइकर ह्यारी केन टोटेनह्यामको फुल ट्रेनिङमा फर्किएका छन् । उनी नवनियुक्त प्रशिक्षक नुनोको नेतृत्वमा मंगलबार पहिलो पटक ग्रुप सेसनमा सामेल भएका हुन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला चलेका इङ्लिस कप्तान केन यसअघि ट्रेनिङमा थिएनन् । तयारी नपुगेकाले केनले म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेल पनि...