टोक्यो – Nepal Press
टोक्यो

टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

काठमाडौं । टोक्यो ओलम्पिक खेल सुरु हुन तीन महिना बाँकी रहँदा जापानले राजधानी टोक्योसहित ओसाका र ह्योगो सहरमा स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ । कोरोनाभाइरसको नयाँ प्रजाति फैलिएर स्वास्थ्य संरचनामा चुनौति सिर्जिएपछि जापानले यी तीन ठूला सहरमा नयाँ प्रतिबन्धहरु लागु गर्न लागेको हो । ती तीन सहरमा सार्वजनिक...