टोकियो ओलम्पिक – Nepal Press
टोकियो ओलम्पिक

टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टोलीले जित्यो पहिलो स्वर्ण पदक

काठमाडौं । दुई पटकको च्याम्पियन ब्राजिलमाथि ३-० को सोझो सेटमा पराजित गर्दै अमेरिकी राष्ट्रिय महिला भलिबल टोलीले ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । जापानमा जारी टोकियो ओलम्पिकको आइतबार भएको फाइनलमा ब्राजिलमाथि हाबी बनेको अमेरिकी महिला टोलीले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो । पहिलो सेट २१-२५ ले...