टेस्टट्यूब-बेबी – Nepal Press
टेस्टट्यूब-बेबी

नर्भिक अस्पतालमा टेस्टट्यूब-बेबी सेन्टर संचालनमा आउँदै

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अत्याधुनिक प्रविधिबाट बाँझोपनको उपचार हुने भएको छ । हस्पिटलले बाँझोपनको उपचार गर्न विशेष प्रजनन् केन्द्र स्थापना गरी अन्तर्रांष्ट्रियस्तरको सेवा दिने जनाएको हो । प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले २ महिनाभित्रमा आइभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । बरिष्ठ स्त्रीरोग तथा...