टेलिमेडिसिन – Nepal Press
टेलिमेडिसिन

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न बेलायतका नेपालीको पहल

लन्डन । बेलायतका नेपाली धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने विषयमा  स्वीनफेन च्यारिटेबल ट्रष्ट सकारात्मक देखिएको छ । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टले पूर्ण साथ दिने बताएको छ । धादिङको विकट रुबी भ्याली, गंगाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउंपालिकामा टेलिमेडिसिन सेवा...