टेलिभिजन – Nepal Press
टेलिभिजन

‘भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसन सुरु

काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनमा प्रसारण हुने उक्त सोको तेस्रो श्रृंखलाको लागि शनिवारदेखि अडिसन थालनी भएको हो । १६ देखि ४५ बर्षसम्मका प्रतिभाले सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई...