टेम्पो दुर्घटना – Nepal Press
टेम्पो दुर्घटना

टेम्पो दुर्घटनामा एकको मृत्यु, चार यात्रु घाइते

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । मन्दिर दर्शन गरेर फर्कँदै गर्दा ठुलोलुम्पेकमा दिउँसो २ बजे लु. २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ वर्षीया तारा राहदीको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।...