टेम्पोररी प्रोटेक्टेक स्ट्याटस – Nepal Press
टेम्पोररी प्रोटेक्टेक स्ट्याटस

अमेरिकाद्धारा नेपालीलाई थप नौ महिना अस्थायी बसोबासको अनुमति

अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रम अन्तर्गत रहेका नेपालीले थप नौ महिना बसोबासको अनुमति प्राप्त गरेका छन् । आप्रवासप्रति अनुदार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको आखिरी समयमा लिइएको यो निर्णय महत्वपूर्ण छ । ट्रम्प प्रशासनले यसैसाता टीपीएस कार्यक्रम अन्तर्गत रहेका नेपालीसहितका आप्रवासीलाई वैधानिक रुपमा बसोबास गर्ने समय थप गरेको हो...