टेन-के रोड रेस – Nepal Press
टेन-के रोड रेस

गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका छन् । शनिबार बिहान भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषीले लगातार दोस्रो पटक वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका...