टेनिस – Nepal Press
टेनिस

१८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

एजेन्सी । बेलायतको ४४ वर्ष लामो प्रतीक्षा तोड्दै किशोरी खेलाडी इम्मा राडुकानुले वर्षको चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको उपाधि जितेकी छन् । गएराति सम्पन्न फाइनलमा उनले क्यानडाकी लेलाह फर्नान्डेजलाई २-० को सहज सेटमा पराजित गरिन् । न्युयोर्कमा भएको २४ हजार दर्शकमाझ ब्रिटिस नम्बर एक इमाले फर्नान्डेजलाई छ चार र...