टेक्सस – Nepal Press
टेक्सस

अमेरिकी राज्य टेक्ससमा मास्क अनिवार्य नहुने

टेक्सस- अमेरिकी राज्य टेक्ससमा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको छ । गभर्नर ग्रेग एबर्टले बुधबारदेखि मास्क अनिवार्य नहुने निर्णय गरेका हुन् । साथै उनले सबै व्यापार व्यवसाय शतप्रतिशत अकुपेन्सीका साथ संचालन हुने निधो समेत गरेका छन् । मंगलबार टेक्ससको उत्तरी सहर लुबोकमा आयोजित ब्यवसायीको भेलालाई सम्बोधन गर्दै मेयर एबर्टले...