टेकबहादुर गुरुङ – Nepal Press
टेकबहादुर गुरुङ

शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका- १३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख  गणेश चन्दले जानकारी दिए । घटनास्थल पुग्न तीन/चार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन...