टुँडीखेल मार्च – Nepal Press
टुँडीखेल मार्च

प्रतिनिधिसभा विघटनविरुद्ध अभियन्ताको ‘टुँडिखेल मार्च’

प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न पेशा क्षेत्रका अगुवाहरूले काठमाडौंको टुँडिखेलबाहिर नागरिक प्रदर्शन गरेका छन् । ‘टुँडिखेल मार्च’ नाम दिइएको प्रदर्शन शुक्रबार दिउँसो गरिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको प्रदर्शनमा साहित्यकार, पत्रकार, अधिकारकर्मी, सम्पदा संरक्षणकर्मीलगायत अगुवाहरू सहभागी थिए । बृहत् नागरिक आन्दोलन लेखिएको ब्यानरमा गरिएको प्रदर्शनमा टुँडिखेलको जमिन सार्वजनिक...