टी-२० – Nepal Press
टी-२०

टी–२० शृंखला: श्रीलंकाविरुद्धको खेलमा अस्ट्रलिया विजयी

काठमाडौं । श्रीलंकाविरुद्धको टी–२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो । तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो ।...