टी-२० विश्व कप क्रिकेट – Nepal Press
टी-२० विश्व कप क्रिकेट

अस्ट्रेलिया भर्सेज न्युजिल्यान्ड: दुवै टोलीको ‘रोड टू फाइनल’

काठमाडौं । १६ टोलीको सहभागितासँगै आईसीसी टी-२० विश्वकप सुरु भएको थियो । ४४ खेलपछि प्रतियोगितामा बाँकी रहेका २ टोली अस्ट्रेलिया र न्युजिल्यान्डले फाइनलमा आइतबार प्रतिस्पर्धा गर्दैछन् । न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगको हो भने अस्ट्रेलिया २०१० को उपविजेता हो । दुवैटोली पहिलो पटक टी-२० विश्वकप जित्ने दाउमा...