टी- २० लिग – Nepal Press
टी- २० लिग

नेपाल टी- २० लिगका फ्रेन्चाइज किन्न क्यानले गर्‍यो टेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगका ६ फ्रेन्चाइजका मालिक खोज्दै शुक्रबार टेन्डर निकालेको छ। फ्रेन्चाइजको मालिक बन्न चाहने व्यापारिक घराना तथा समूहका लागि यो अवसर हुनेछ। क्यानका अनुसार आगामी जुन १० तारिखसम्म टेन्डरका लागि आवेदन दिन सकिनेछ। क्यानले पहिलोपटक आफैं फ्रेन्चाइज लिग गर्न...